Sunday, January 25, 2026
HomeVacancy & Jobsजनशक्तिको अभाव - vacancy in Trishuli hospital

जनशक्तिको अभाव – vacancy in Trishuli hospital

त्रिशुली अस्पताल नुवाकोटमा कोभिड संक्रमितको उपचारको लागि १० बेड ICU/HDU सहित जम्मा ८० बेडको बन्दोबस्त गरिएको छ।
जनशक्तिको अभाव छ। दिर्घकालिन समाधान लोक सेवा बाट स्थायी पदपुर्ती गरिनु नै हो भन्नेमा दुई मत नभएपनि तत्कालको लागि कर्मचारी पदपुर्तीको यो सुचना निकालिएको छ।
१ वर्षको करार हो ( पछि थप्न सकिने); परिक्षा दस्तुर लाग्दैन; सुरुको ६ महिना ५०% र त्यसपछिको ६ महिना १००% अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ। पहिला आवेदन दिनेलाई अग्राधिकार दिईने छ।

FB IMG 1620962232304
FB IMG 1620962232304

कोभिड विरुद्द लड्न त्रिशुली अस्पतालसङ्ग जोडिन चाहनेहरुसम्म यो सूचना पुर्याईदिनुहोला।

RELATED ARTICLES
More

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    Recent Health Sewa Blogs

    15 Nursing Jobs at Manmohan Cardiothoracic Vascular and Transplant Center Kathmandu Nepal

    Nursing Jobs vacancy opened at manamohan. CTVS Kathmandu Nepal recently in contract basis. All together 15 nursing jobs are being opened for the center...

    Most Popular