Tag: Vacancy in hospital

जनशक्तिको अभाव – vacancy in Trishuli hospital

त्रिशुली अस्पताल नुवाकोटमा कोभिड संक्रमितको उपचारको लागि १० बेड ICU/HDU सहित जम्मा ८० बेडको बन्दोबस्त गरिएको छ। जनशक्तिको अभाव छ। दिर्घकालिन समाधान लोक सेवा बाट स्थायी पदपुर्ती गरिनु नै हो…